हुन्डाइको गाडि अनकन्टोल भएर खोलामा खस्यो
वि.सं.२०८१ पुस २१ आइतवार
2K
shares
shares
काठमाडौँ । काठमाडौँको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा हुन्डाइको इभि गाडी खसेको छ ।
बिहान ६ बजे भएको यो दुर्घटनामा चालक भने सकुशल रहेका छन् । हुन्डाइको इभि गाडी चलाइरहेको बेलामा एक्कासी अनकन्टोल भइ खसेको अनुमान गरिन्छ।
बा एए ८७१४ नम्बरको कार दुर्घटनामा परेको हो । कार कसरी दुर्घटना भयो भन्ने खुलेको छैन ।
यो पनि पढ्नुहोस् :


























