सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

2.3K
shares

काठमाडौँ । गत साता सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबारयता निरन्तर बढ्दै गएको छ । बुधबार सुन तोलामा ५०० रुपैयाँ तथा बिहीबार र शुक्रबार ८००-८०० रुपैयाँले बढेकोमा आइतबार एकैदिन सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ ।

 

 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ थियो ।

 

 

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भैरहेको छ ।

वीवाइडी गाडीका नाममा साइमेक्सको लुट :- कर छलीदेखि कालोबजारीसम्म 

civil hospital
Hams Hospitals