सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

16.9K
shares
Nabil bank

 

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका उनलाई सोमबार अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सोमबार अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका स्रस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x