जुवा खालमा प्रहरीको छापा, ७४ हजारसहित ९ जना पक्राउ

11.9K
shares
Nabil bank

 

धनगढी । कैलालीमा प्रहरीले जुवा खालमा छापा हानेको छ ।जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरका अनिल केसीको घरमा जुवातास भइरहेको सूचनाका आधारमा प्रहरीले मंगलबार छापा हानेको थियो ।

सो क्रममा जुवातास खेलिरहेका केसीसहितका ९ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुको साथबाट ७४ हजार नगद बरामद गरिएको छ भने सानोठूलो ७ वटा मोबाइल, चार वटा तासको गड्डी पनि बरामद गरिएको छ ।पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेकोछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x