इन्स्पेक्टर र असईको माग संख्या माग

11.8K
shares
Nabil bank

 

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि जारी गरेको आवेदन संख्या थप गरेको छ ।प्रहरी प्रधान कार्यालयले गत भदौ २८ गते विज्ञापन प्रकाशित गरेको सूचनामा प्रहरी निरीक्षक ६४ जना र सहायक निरीक्षक २५६ जनाको लागि दरखास्त खुलाएको थियो ।

विज्ञापनमा माग गरिएको संख्या रिक्त हुन आएकोले अहिले संख्या फेरि थप गरिएको हो । अब प्रहरी निरीक्षकमा थप गरिएको संख्या १३ सहित कूल संख्या ७७ पुगेको छ ।यस्तै, सहायक निरीक्षकको संख्या ६० थपिँदा कूल संख्या ३१६ पुगेको सूचनामा उल्लेख छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x