जिल्ला अदालत काठमाडौँले ३३ जना कर्मचारीलाई हटायो हेर्नुहोस्

555
shares
Shine resunga department bank

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले करारका ३३ जना कर्मचारीलाई हटाएको छ । अदालतले फागुन २३ गतेदेखि लागू हुनेगरी राजपत्रांकित द्वितीय श्रेणीका डिट्ठा र तामेलदार पदमा कार्यरत कर्मचारीहरूको सेवा करार भङ्ग गरेको हो ।

 

लोकसेवा आयोगबाट न्याय समूहअन्तर्गत उक्त पदमा स्थायी पदमा कर्मचारीहरू परिपूर्ति भएपछि उनीहरूको करार सेवा भङ्ग गरिएको अदालतले जनाएको छ ।