नेपाल प्रहरीका दुई डीएसपीको एसपीमा बढुवा

2.1K
shares

 

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव उपरीक्षक (डीएसपी) को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएको छ ।

डीएसपीहरु रबिन कार्की र ज्ञानेन्द्र बस्नेतको बढुवा सिफारिस भएको हो ।उनीहरु सिनियर भएर पनि तीन महिनाअघिको बढुवामा छुटेका थिए ।नेपाल प्रहरीका दुई एसपीले हालै अवकाश पाएपछिको पदमा उनीहरुको बढुवा भएको हो ।

civil hospital
Hams Hospitals