गणतन्त्रवादी र राजावादीले कहाँ कहाँ गर्दैछन् प्रदर्शन

21.7K
shares
Nabil bank

 

काठमाडौं । आज काठमाडौँमा दुईवटा प्रदर्शन एकसाथ हुँदै छन् । गणतन्त्रवादी र राजतन्त्रवादीले छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका हुन् ।राजावादीहरूको प्रदर्शनका लागि तीनकुने र गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डप ठाउँ तोकिएको छ ।

 

गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दै छ भने राजावादीहरूको प्रदर्शनको नेतृत्व राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गर्दै छ ।यता जिल्ला सुरक्षा समितिले सुरक्षार्थ योजना बनाइसकेको छ। समितिले गणतन्त्र पक्षधर र विरोधी प्रदर्शनकारीलाई भेट्न नदिने विशेष रणनीति अपनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x