संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द

22.6K
shares
Nabil bank

काठमाडौं । राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरा पक्राउ परेका छन् ।उनीसँगै स्वागत नेपाललाई पनि पक्राउ गरिएको छ । उनीहरु तीनै जनालाई टेकुमा राखिएको छ ।

 

ती प्रहरी अधिकारीले दिएको जानकारीअनुसार राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।

 

सुवेदी शुक्रबार दिउँसो तीनकुनेमा भएको आन्दोलनमा सम्बोधन गर्न पुगेका थिए । मिश्र र राणाले भीडलाई त्यहीँबाट उत्तेजित पार्ने काम गरेको प्रहरीका ती अधिकारीको दाबी छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x