केपी ओलीले प्रदेश प्रमुख बनाएका अहिराजलाई महिलाको बात  

4.6K
shares

 

काठमाडौ ।मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजमाथि ‘महिला काण्ड’मा पक्राउ पूर्जी जारी भएको छ । नेपाल प्रहरीको काठमाडौं परिसरस्थित महिला सेलले उनीमाथि लागेको आरोपउपर अनुसन्धान गरिरहेको स्रोतले बतायो ।

 

यो बिषयमा गम्भीर अनुसन्धान भइरहेको छ । परिसरको महिला सेलकी महिला इन्सपेक्टरले अनुसन्धान थालेकी हुन ।

 

 

स्रोतका अनुसार निकै पुरानो मामला अहिले बाहिर आएको हो ।

 

पत्रकार बीचमा मधेश आन्दोलनमा लागेका थिए । केपी शर्मा ओलीले अघिल्लो प्रधानमन्त्रीत्वकालमा दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाएझैँ अहिराजलाई गोकुल बाँस्कोटाको सिफारिसमा फलामले फलाम काट्छ भने झैं मधेसी नेताहरुलाई सबक सिकाउन मधेश प्रदेशको प्रमुखमा नियुक्त गरिदिएपछि उनी एमाले वृत्तमा अझ बढी चिनिन थाले ।

civil hospital
Hams Hospitals