नेपाल प्रहरीका ६जना आइजीमा बढुवा

21.5K
shares
Nabil bank

काठमाडौँ । नेपाल प्रहरीमा ६ जना प्रहरी नायव महानिरीक्षक(डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालयले बिहीबार रिक्त पदमा बढुवा सिफारिस गरेको हो ।

 

बढुवा हुनेमा चन्द्र कुबेर खापुङ, लालमणि आचार्य कृष्णहरि शर्मा, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन् ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x