नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा
सिंहदरबार न्यूज
वि.सं.२०८२ वैशाख १५ सोमवार
1.6K shares
काठमाडौं । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको सोमबारको बैठकले ६३ जना एसपीको सरुवा गर्दै सरुवा भएकै दरबन्दीबाट तलब भत्ता पाउने जानकारी पनि गराएको हो ।