सुनको मूल्य बढ्यो, हेर्नुहोस् कति पुग्यो आज

969
shares
national life insurances
Nabil bank

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको हो ।

 

 

मंगलबार १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ९०० रुपैयाँमा कारोवार भइरहेको छ । यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited