सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज

1.4K
shares

काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । यस दिन सुनको भाउ तोलाको ३ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

महासंघका अनुसार आज प्रतितोला सुन एक लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार प्रतितोला एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

 

आज चाँदीको भाउ भने १० रूपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals