सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज

1.2K
shares
national life insurances
Nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार ४ सय रुपैयाँले बढेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ ।

 

 

यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदि तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited