सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

588
shares
national life insurances
Nabil bank

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन एक तोला सुनको मूल्य २ हजार ८ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

महासंघका अनुसार आज सुन तोलाको २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार २ लाख ३९ हजार ५०० रुपैयाँ थियो ।

 

 

चाँदीको भाउ तोलाका १४० रूपैयाँले बढेर ३ हजार १५० रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited