निर्वाचन आयोग, नेपालद्वारा नयाँ मतदाता दर्ताको तथ्यांक सार्वजनिक

1.1K
shares

काठमाडौँ । निर्वाचन आयोग नेपाल, कान्तिपथ काठमाडौँले नयाँ मतदाता दर्तासम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ। आयोगले २०७८ मंसिर ५ गतेसम्म प्राप्त भएका विवरण अनुसार पुरुष, महिला तथा अन्य श्रेणी गरी कुल दर्ता संख्या सार्वजनिक गरेको हो।

जसमा,पुरुष: ४,०४०,महिला: ३,६७९,अन्य: ३ गरेर जम्मा: ७,७२२ रहेको आयोगले जनाएको छ।

 

 

त्यसैगरी २०७८–०८–०५ गतेसम्मको समग्र दर्ता हुनेमा पुरुष: १२,२६,६१०,महिला: ११,५१५,१५०, अन्य: ४४ गरेर २३,७४,७९४ पुगेको छ।

 

 

यस्तै, रास्ट्रीय परिचयपत्र बाट २७ कात्तिकदेखि मंसिर ५ राति १२:०० बजेसम्म दर्ता भएका व्यक्तिहरूमा पुरुष: २,८०,३६६,महिला: २,११,७९८,अन्य: १७ गरेर जम्मा ४,९२,१८० रहेको छ।

 

 

आयोगले मतदाता दर्ता संख्या निरन्तर बढिरहेको र प्रणालीमा दर्ता भएका विवरणहरू समयमै अद्यावधिक भइरहेको पनि जनाएको छ।

 

civil hospital
Hams Hospitals