सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

609
shares
national life insurances
Nabil bank

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार ९ सय रुपैयाँले बढेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ४१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको छ ।

 

 

त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । तोलामा ३५ रूपैयाँले बढेर चाँदी ३ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेकोे छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited