कांग्रेसको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा भृकुटीमण्डपमा चहलपहल (तस्बिरहरू)
वि.सं.२०८२ पुस २६ शनिवार
1.5K
shares
shares
नेपाली कांग्रेसको भोलि आइतबारदेखि शुरु हुने विशेष महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा चहलपहल बढेको छ। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेसँगै प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू भृकुटीमण्डपमा भेला भइरहेका छन् । कार्यक्रमस्थल सिंगार्ने काम, मञ्च व्यवस्थापन तथा सुरक्षा तयारी तीव्र रूपमा अघि बढाइएको छ।












![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-312x224.jpg)






![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-150x150.jpg)










