सुनको मूल्य बढ्यो, हेर्नुहोस् कति पुग्यो आज

1.1K
shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

 

 

आइतबारको तुलनामा आज सुन ४ हजार १ सय र चाँदी २ सय ४० रुपैयाँले मूल्य बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ४ हजार ६ सय र चाँदीको मूल्य ५ हजार २५० रुपैयाँ कायम भएको छ ।

 

 

हिजो एक तोला छापावाल सुन तीन लाख ५०० र चाँदीको मूल्य पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो।

civil hospital
Hams Hospitals