१७ उपसचिवको सरुवा, विभिन्न स्थानीय तह र कार्यालयमा जिम्मेवारी

699
shares
Nabil bank

 

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना उपसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

मन्त्रालयले २०८३ असोज १५ गते गरेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीलाई विभिन्न स्थानीय तह, मालपोत तथा भूमिसुधार कार्यालय र संघीय मन्त्रालयमा खटाइएको हो।

सरुवा तथा कामकाजमा खटाइएकाहरूको विवरण यस्तो छ :

civil hospital
Hams Hospitals