Banner ad for NADA AUTO SHOW -2026

हाम्रो फेमिली राम्रो फेमिलीद्धारा इटहरीमा सोलार हस्तान्तरण

1.7K
shares

काठमाडौं– हाम्रो फेमिली राम्रो फेमिलीद्धारा इटहरी उपमाहानगरपालिका वडा न १६मा रहेको राम जानकी बुध्दाश्रमलाइ रु ६० हजार रुपैयाँ बराबरकाे साेलार हस्तान्तरण गरिएको छ।

बुध्दाश्रमलाइ हाम्रो फेमिली राम्रो फेमिली बाट काठमाडौं देखि इटहरी नै गएर सोलार हस्तान्तरण गरेको हाम्रो फेमिली राम्रो फेमिलीका दिपु खड्काले बताए ।

विगतमा समेत यस हाम्रो फेमिली राम्रो फेमिलिले विभिन्न क्षेत्रमा सहयोग गर्दै आई रहेको छ । यो सहयोगी समुह अहिलेको निक्कै चर्चित एप टिकटमा देख्न सकिन्छ।

यस टिकटक समुहको चर्चा दिन प्रतिदिन बढिरहेको प्रयोगकर्ताहरूको समेत भनाई रहेको छ।

civil hospital
Hams Hospitals