एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने निर्णय
वि.सं.२०७८ फागुन १५ आइतवार
14.2K
shares
shares
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने निर्णय गरेको छ ।
एमसीसी बारे निर्णय लिने समयसिमा सकिनै लाग्दा सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरुले साे निर्णय लिएका हुन् ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको बताइएको हाे।
त्यस्तै आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ ।
Subscribe
0 Comments
Oldest































