प्रतिनिधिसभा बैठक दिउँसो बस्दै, यी हुन् सम्भावित कार्यसूची

20.2K
shares
Nabil bank

काठमाडौँ। संघीय संसद्को प्रतिनिधिसभा बैठक आइतबार दिउँसो एक बजे बस्ने भएकाे छ ।

सचिवालयका अनुसार आज बस्ने बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्य तालिका रहेकाे बताएका छन् ।

त्यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुनेछ, त्यस्तै दिन र समय निर्धारण गर्ने जनाएको छ । प्रतिनिधि सभाको बैठक बस्नु अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । उक्त बैठकले कार्यसूचीलाई अन्तिम रुप दिनेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x