स्थानीय निर्वाचन : वैशाख ११ र १२ गते उम्मेदवारकाे मनाेनयन दर्ता

23.1K
shares
Nabil bank

काठमाडौँ। निर्वाचन आयोगले आगामी स्थानीय तहकाे निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारकाे मनाेनयन गर्ने समय ताेकेकाे छ ।

निर्वाचन आयोगले एक सूचना जारी ११ र १२ गते उम्मेदवारकाे मनाेनयन गर्ने समय ताेकेकाे हाे ।

त्यस्तै वैशाख १३ गते दर्ता भएको उम्मेदवारको विरुद्धमा उजुरी दिने समय रहेको छ । वैशाख १५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने मिति तोकिएको आयोगले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x