को–को माओवादीबाट एमाले बने?

1.3K
shares

काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले २२ जना पूर्वमाओवादी नेताहरुलाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेका गर्नुभएको छ। प्रधानमन्त्री ओलीले रामबहादुर थापा ‘बादल’सहित अन्य माओवादी नेताहरुलाई एमाले केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

 

शुक्रबार बालुवाटारमा आफूपक्षीय बैठक बोलाएर प्रधानमन्त्री ओलीले पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरुलाई एमाले केन्द्रीय सदस्यको ‘ट्याग’ भिराइदिएका हुन् ।

 

को को भए एमाले केन्द्रीय सदस्य ?

१, रामबहादुर थापा ‘बादल’

२, टोपबहादुर रायमाझी

३, लेखराज भट्ट

४ मणिचन्द थापा

५ प्रभु साह

६ टंक आङबुहाङ

७, पासाङ शेर्पा

८, ज्वाला साह

९, टेकबहादुर बलामी

१०, कमल चौलागाईं

११, मनोज थापा

१२, विषमलाल अधिकारी

१३, लिलाबहादुर थापा

१४, दधिराम न्यौपाने

१५, दिनेश पन्थी

१६, नवीन रोका

१७, धर्मराज रेग्मी

१८, डम्बर विष्ट

१९, गौरीशंकर थारु

२०, झपट बोहरा

२१, दावा लामा

२२, चन्द्रबहादुर खड्का

civil hospital
Hams Hospitals