सांग्रिला डेभलपमेन्ट बैंकको सिईओमा श्रेष्ठ पुनः नियुक्त

19.7K
shares
Nabil bank

काठमाडौं । आइतबार बसेको संचालक समितिको २९८ औं वैठकले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल थप गरेको छ । श्रेष्ठलाई भदौ १९ देखि लागु हुने गरी ४ वर्षका लागि पुनः नियुक्ती गरिएको बैंकले जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x