नबिल बंैंक लि. र युनिलिभर नेपाल लि. बीच सम्झौता

16.1K
shares
Nabil bank

काठमाडौं । नबिल बंैंक लि. र युनिलिभर नेपाल लि. बीच Channel Financing सुविधाका लागि सहकार्य भएको छ । नबिल बंैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत, श्री ज्ञानेन्द्र प्रसाद ढुंगाना ज्यू र युनिलिभर नेपाल लि. का तर्फबाट प्रबन्धक निर्देशक, श्री अमलान मुखरजी ज्यू ले भाद्र २० गते नबिलका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्य ज्यू र एस.एम.ई तथा लघुवित्तका प्रमुख श्री निरज बस्नेत ९डनिल० ज्यू का साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थितिमा सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सम्झौता हस्ताक्षर सगै युनिलिभर नेपाल लि. ले आफ्ना तीन जना वितरकहरुलाई ऋजबललभ िँष्लबलअष्लन सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।

 

यस अन्तर्गत युनिलिभर नेपाल लि. सँग आबद्ध व्यवसायीहरुले ऋजबललभ िएबचतलभच को रुपमा थप व्यवसाय विस्तार गर्न चालु पँुजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशंैभरि फैलिएका शाखा सञ्जालहरुबाट ऋजबललभ िँष्लबलअष्लन कर्जा उपभोग गर्न पाउने छन् । ऋजबललभ िँष्लबलअष्लन का प्रमुख आर्कषण अन्तर्गत ऋजबललभ िएचष्लअष्उब िले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुतmानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस. एम. ई. कर्जा पनि उपलब्ध हुनेछ ।

 

युनिलिभर नेपाल लि. सँग सहकार्यका बारेमा बोल्दै नबिल बंैंक लि. का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गाना ज्यूले बंैकसँग आबद्ध व्यवसायीहरुलाई चालु पँुजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ ऋजबललभ िँष्लबलअष्लन सुविधाका साथै अन्य एस. एम. ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराउनु भयो ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x