बालेनको एक्सन विरुद्ध भोलिबाट फुटपाथ व्यवसायी आन्दोलनमा

13.4K
shares
Nabil bank

काठमाडौं महानगरपालिका विरुद्ध भोलिबाट फुटपाथ व्यवसायीहरु आन्दोलनमा उत्रने भएका छन्।

बिहीबार जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आन्दोलन गर्न लागेका हन्।

संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरू बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने कार्यक्रम तय भएको छ।

महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विनासूचना निर्मम ढंगले लखेट्न खोजेको भन्दै आन्दोलन गर्न लागेको संघले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x