बाल दिवसको अवसरमा “Spreading Smiles” ” भन्ने नाराका साथ सामाजिक उत्तरदायित्व कार्यक्रम

19.1K
shares
Nabil bank

कामना सेवा विकास बैंक लि. द्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न कार्य क्षेत्र वरिपरि रहेका विभिन्न बाल आश्रम÷सामुदायिक विद्यालयहरुमा “क्उचभबमष्लन क्mष्भिक” भन्ने नाराका साथ आवश्यक सामाग्रीहरु प्रदान गरी मिति २०७९ साल भाद्र ३० गते राष्ट्रिय बाल दिवस मनाईएको छ । 

बैंकले प्रदेश १ क्षेत्रबाट, हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानोघर र क्बचबिजष् ऋजष्मिचभल ऋभलतभच, काठमाडौं क्षेत्रबाट श्री नन्दी माध्यमिक विद्यालय, पोखरा क्षेत्रबाट च्बष्लदयध ऋजष्मिचभल ज्यmभ र जलजला बाल आश्रम, बुटवल क्षेत्रबाट मणिग्राम श्री नमुना माध्यमिक विद्यालय, श्री सत्य साई विद्या पिठ, श्री राजेश्वरी आधारभूत विद्यालय, श्री तनहुँ माध्यामिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, श्री प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, श्री बिन्द्याबासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यामिक विद्यालय, नारायणघाट क्षेत्रबाट साहारा घर र च्ष्कभ ग्उ इचउजबल ऋजष्मिचभल ज्यmभ, पश्चिम क्षेत्रबाट श्री सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट द्यष्लिम ऋजष्मिचभल भ्मगअबतष्यल ऋभलतभच मा आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु प्रदान गरी राष्ट्रिय बाल दिवस मनाएको छ ।

यस प्रकारका सहयोगका साथै कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वका क्रियाकलापहरुलाई प्राथमिकतामा राखी आगामी दिनहरुमा समेत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x