सेयर बजारमा रोकिएन पहिरो

17.1K
shares
Nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पनि ठूलो गिरावट आएको छ। वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि आरालो लागेको नेप्सेमा पछिल्लो समय गिरावट आइरहेको छ।

यसदिन नेप्से ३३.९७ (१.७८ प्रतिशत) अंकले घटेर १८७६.४१ को बिन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.६२ प्रतिशतले घेटर ३६५.८६ को बिन्दुमा पुगेको छ।

आज २२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर किनबेच भएको छ। यस्तै, एक अर्ब ६० करोड १८ लाख २२ हजार ९५४.९८ रुपैयाँ बराबरको कारोबार भएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x