फाइजरको खोप किशोर किशोरीमा शत प्रतिशत प्रभावकारी
वि.सं.२०७७ चैत २२ आइतवार
1.8K
shares
shares
एजेन्सी । कोरोना भाइरसविरुद्धको आफूले विकास गरेको खोप किशोर किशोरीको निकै प्रभावकारी देखिएको फाइजर–बायोएनटेकले जनाएका छ ।
हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदन अनुसार कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा अति प्रभावकारी देखिएको हो ।
खोपले सो उमेर समूहका किशोर किशोरीलाई संक्रमणबाट शतप्रतिशत जोगाउने देखिएको फाइजर–बायोएनटेकले जनाएको छ ।





























