पत्रकार महासंघको मतगणनामा धाँधली (भिडियो सहित)
वि.सं.२०७७ चैत २७ शुक्रवार
13.1K
shares
shares
काठमाडौं – पत्रकार महासंघको मतगणनामा धाँधली भएको छ । काठमाडौं जिल्लाको केन्द्रिय मतगणनमा एसोसिएटको वाकस खुल्ला भेटिएको चौतारी निकटका प्रतिनिधिहरुले बताएका छन् ।
निर्वाचनमा खटिएका कर्मचारीले धाँधली गर्न खोजेको उनिहरुको आरोप छ । व्यालेट सिल हुनुपर्नेमा खुल्ला भेटिएपछि बढेको विवादले अहिले मतगणना कार्य स्थगित भएको छ ।
आफ्ना उम्मेदवारलाई जिताउन निर्वाचनमा खटिएका कर्मचारी लागि परेको भन्दै उनीहरुले मतपरिणामलार्ई विश्वास गर्न नसकिने बताएका छन् ।
Subscribe
0 Comments
Oldest
































