एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश बाँड्ने

10.3K
shares
Nabil bank

एनएमबि बैंकले आफ्नो २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीको निम्ति हाल कायम चुक्तापुँजीको ८.२५ प्रतिशत (करसहित) नगद लाभांश पारित गरेको छ ।

बैंकको २०७९ आषाढसम्म खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा १८२.०९ अर्ब रहेको छ । बैंकका मुलुकभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टर छन् ।

बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सम्पन्न साधारण सभामा बैंकका शेयरधनीहरुले धारणा राखेका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x