सुनको मूल्यमा नयाँ रेकर्ड

16.1K
shares
Nabil bank

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । यसअघि तोलामा एक लाख ६ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ हजार ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार चार सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x