आज बेलायती पाउण्डको मूल्य बढ्यो, अरु कुन देशको के कति छ ?

16.9K
shares
Nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ ।  बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ४५ पैसा र बिक्री दर १३२ रूपैयाँ ५ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ ४ पैसा र बिक्री दर १४३ रूपैयाँ ७० पैसा कायम छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ३८ पैसा र बिक्री दर १६३ रूपैयाँ १२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ६९ पैसा र बिक्री दर १४४ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ६ पैसा र बिक्री दर ८८ रुपैयाँ ४७ पैसा रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x