वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी

13K
shares
Nabil bank

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् । ढकालले प्रधान र हिराचनको भन्दा ९ मत बढी प्राप्त गरि बिजयी भएका हुन् ।

 

उनी उमेशलाल प्यानलका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x