धादिङ्गको थाक्रे गाउँपालिकामा बेरुजुको चाङ्ग,जनताको आङ्गमा लागेन घाम

धादिङ्गको थाक्रे गाउँपालिकामा जिल्लाकै उच्च बेरुजुको सुचिमा

53.2K
shares
Nabil bank

धादिङ। जिल्लामा यो वर्ष ८० करोड बेरुजु थपिएको छ । स्थानीय तहको स्थापना र सञ्चालनपछि महालेखा परिक्षकको कार्यालयले गरेको पाँचौ लेखापरीक्षण प्रतिवेदनमा चालु आर्थिक वर्ष ७९ करोड ९७ लाख ७९ हजार बेरुजु उल्लेख छ ।

आर्थिक वर्ष २०७७÷०७८ सम्म दुई अर्ब ६३ करोड ९१ लाख ५२ हजार बेरुजु थियो । यो वर्षको थपिएपछि जिल्लाको सरकारी बेरुजु तीन अर्ब ४३ करोड ८९ लाख ३१ हजार पुगेको बताइन्छ । महालेखा परिक्षकको कार्यालयले गत चैत ३० गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ६० औं लेखा परिक्षकको प्रतिवेदन बुझाएको थियो ।

जिल्लाका १३ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७८÷०७९ को लेखा परिक्षकको प्रतिवेदन अनुसार थाक्रे गाउँपालिकामा १५ करोड ८ लाख ३८ हजार बेरुजु थपिएको छ । यो समेत गरी उक्त पालिकामा २८ करोड ७७ लाख ८९ हजार रुपैयाँ बेरुजु कायम भएको छ ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

 

थाक्रे गाउँपालीकामा बेथिति पदाधिकारीहरुको सुविधामा करोडौंको खर्च

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x