२०४७ सालदेखिका सबै भ्रष्टाचार छानविन हुनुपर्छ : अध्यक्ष ओली

16.5K
shares
Nabil bank

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०४७ सालदेखिका सबै भ्रष्टाचारको छानविन हुनुपर्ने बताउनुभएकाे छ । बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। नक्कली शरणार्थी प्रकरणमा फिल्म देखाउन बाँकी नै रहेको पनि अध्यक्ष ओलीले बताउनुभयाे ।

 

धेरै ठूलो संख्यामा ठगी भएपछि मात्र अहिले नक्कली शरणार्थी प्रकरण छताछुल्ल भएको उहाँकाे टिप्पणी छ । भ्रष्टाचार हुना साथ छानविन गर्ने र कारबाही गर्ने व्यवस्था गर्नु पर्नेमा उहाँकाे जोड छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x