आज कति छ विनिमयदर हेर्नुहोस्

38K
shares
Nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैयैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०२ पैसा पुगेको छ ।

 

आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ७२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ३६ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८४ रूपैयाँ ६७ पैसा र बिक्रीदर ८५ रूपैयाँ ०५ पैसा कायम गरिएको छ ।

 

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४९ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रूपैयाँ २२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३२ पैसा र बिक्रीदर २८ रूपैयाँ ४४ पैसा पाइन्छ ।

 

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ३१ पैसा र बिक्रीदर ४३१ रूपैयाँ २५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ २७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ८६ पैसा तोकिएको छ ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x