इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) अनिश्चितकालका लागि स्थगित

12.8K
shares
Nabil bank

एजेन्सी । भारतमा जारी १४औँ संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) अनिश्चितकालका लागि स्थगित भएको छ ।

 

विश्वभरि फैलिएको कोरोना भाइरस महामारीको कारण विभिन्न टिमका खेलाडी र अफिसियललाई सङ्क्रमण देखिन थालेपछि आइपिएल अनिश्चितलका लागि स्थगित भएको हो ।

 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको सङ्क्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x