“हल्का हल्का लजाएर” सार्वजनिक
वि.सं.२०७८ वैशाख २५ शनिवार
1.5K
shares
shares
ईनाक्षी ईन्टरटेन्मेंट अस्ट्रेलियाको प्रस्तुतिमा गीतकार चन्द्र प्रसाईं “परिस्कृत” को शब्दमा “हल्का हल्का लजाएर” सार्वजनिक गरिएको छ ।
गीतमा सन्तोष श्रेष्ठकाे संगीत अन्जु पन्त र निशान भट्टराईको स्वर, राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनयमा देख्न सकिन्छ ।
त्यस्तै गीतमा माया प्रेम देख्न सकिन्छ ।


























