कोरोना संक्रमितको संख्या बढ्दै, ३ हजार ३७० जना कोरोनामुक्त

14.3K
shares
Nabil bank

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ जनाको पीसीआर र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । आज थप ३ हजार ३७० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।

आज कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x