शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाको पीसीआर परीक्षण स्थगित गर्ने

12.1K
shares
Nabil bank

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर केही दिनकाे लागि परीक्षण स्थगित गरेको छ ।

अस्पतालले विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ ।

 

‘विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाप्रति क्षमा प्रार्थी छौ,’ अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ । अन्य के कारणले पीसीअार परीक्षण स्थगित गरिएको भन्ने खुलाइएको भने छैन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x