२४ घण्टामा ८ हजार ५२०जनामा कोरोना संक्रमण पुष्टि , २ सय ३ जनाको मृत्यु

15.1K
shares
Nabil bank

काठमाडौं,बितेको २४ घण्टामा थप ८ हजार ५२० कोरोना संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो। यसपछि नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ जसमध्य सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना निको भएका छन् भने संक्रमणमुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।

२ सय ३ जनाको मृत्यु भए सङै नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ हजार ६६९ जना पुगेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x