नेपालमा काेराेनाकाे अवस्था भयाबह : विश्व स्वास्थ्य संगठन

21.8K
shares
Nabil bank

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताएकाे छ ।

 

निर्देशक गेब्रियसले नेपालसंगै, भारत, श्रीलङ्का, भियतनाम, थाइल्याण्डलगायतका देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको बताएका छन् ।

 

त्यस्तै हाल उत्पन्न माहमारीलाई प्ररस्त गर्न सबै देशहरु मिलेर लाग्नु पर्ने समेत गेब्रियसले बताए । अबस्थालाई थप भयाबह हुन नदिन सरकारद्वारा लगाईएको मापदण्ड पालना गर्न समेत उनकाे सुझाव रहेकाे छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x