सुनको मूल्य ह्वात्तै घट्यो

1.3K
shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज ६०० रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १८ हजार ९ सय रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ३५० रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक हजार ३९५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।

civil hospital
Hams Hospitals