टिफर सँघका नव निर्वाचित सह सचिव श्रेष्ठले स्वास्थ्य साम्रगी र नगद सहयोग हस्तान्तरण

20.9K
shares
Nabil bank

काठमाडौं । चन्द्रागिरी नगरपालिकाका स्थानीय मनकारी युवा व्यवसायी एवं समाजसेवी तथा ट्रिफरसंघको नव निर्वाचित सह सचिव राजन श्रेष्ठले स्वास्थ्य साम्रगी र नगद सहयोग प्रदान गरेका छन् ।

थानकोट गोदाममा रहेको प्राथमिक अस्पतालको आइसोलेसनको लागि नगद रु १०००० र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।

साथै उनले प्राथमिक अस्पताललाई डिसइन्फेक्सन पनि गरिदिएका छन् ।

नगरस्तरमा बनेको चन्द्रागिरि ८ को ३३ सैयाको आइसोलेसन सेन्टरमा अक्सिजन प्लान्टको लागि नगद ५००० सहयोग गरेको वडा अध्यक्ष सन्तोस खड्काले बताए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x