एशियन लाइफ इन्स्योरेन्स व्यतित भएका बीमालेखमा ब्याज छुट

15.4K
shares
Nabil bank

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ब्यतित भएका बीमा लेखको नविकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीले पूर्णब्यतित भएका ५ वर्षभन्दा माथिका बीमा लेखमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम समय भएका बीमा लेखमा २५ प्रतिशत ब्याज छुट पाउने छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x