१६९ जना प्रहरी सहायक निरीक्षक(असई) लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवा, हेर्नुहोस्
वि.सं.२०८१ जेठ ९ बुधवार
1.4K
shares
shares
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १६९ जना प्रहरी सहायक निरीक्षक(असई) लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस गरेको छ।
मंगलबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका १६९ जना असईलाई सईमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव जयश्वर रिमालले एक सूचना प्रकाशन गरी जानकारी दिए।




























